नियम २५
खारेजी तथा बचाउ
(१) देहायका नियमहरु खारेज गरिएका छन्ः–
(क) ग्यारिजन गण खडा गर्ने नियमहरु, २०३१,
(ख) नेपाली सेना, लेखा समूह (गठन, नियुक्ति र बढुवा) नियमावली, २०५७ ।
(२) उपनियम (१) मा उल्लिखित नियमहरु बमोजिम भए गरेको काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।